Friday, March 6, 2009

बिष्णुस्तुति - Vishnu Stuti

बिष्णुस्तुति

सनत्कुमार उवाच :-
यस्य हस्ते गदा चक्र गरुडो यस्य बाहनम् ।
शङ्खः करतले यस्य स मे बिष्णु प्रसीदतु ॥
भावार्थ: जसको हातमा गदा र चक्र छ; जसको गरुड बाहन छ; जसको हातमा शङ्ख छ; त्यस्ता बिष्णु भगवान् मप्रति प्रसन्न होऊन् ।

_______________________________
If I am not Posting.
I may be doing something at these places:

Youtube
Esnips



No comments: